ट्रम्पलाई मलेसियाका प्रधानमन्त्रीले भेट्ने

 ट्रम्पलाई मलेसियाका प्रधानमन्त्रीले भेट्ने

वासिङटन: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिना मलेसियाका प्रधानमन्त्री नजिब रजाकलाई भेट्ने भएका छन्।

 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबार दिएको जानकारीअनुसार उनीहरुका बीचमा ह्वाइट हाउस मै भेटबार्ता गर्ने कार्यक्रम तय भएको हो।

आउदो सेक्टेम्बर १२ तारिखका दिन हुने भेटवार्तामा उनीहरुले दुई पक्षीय सम्बन्धलाई थप मजबुद र फराकिलो बनाउने बारेमा छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ।

साझा क्षेत्रीय विषयमा सहकार्य गर्ने विषयमा पनि उहाँहरुले गम्भीरतापूर्बक छलफल गर्नुहुने ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.