नदीमा परिश्रम
नुवाकोटको पुर्वी भेगमा रहेको लिखु खोलावाट सोमबार बालुवा झिक्दै मजदुरहरु । यसरी उनीहरुले दैनिक पाँच डोको बालुवा निकालेर
चालेर बिक्री गरी दैनिक गुजारा चलाउने गरेका छन् । तस्बिर : देवचन्द्र भट्ट