थुन्से व्यापार चम्कदैँ
गोरखा बजारमा चोयाको थुन्से बेच्न आएकी गोरखानगरपालिका १० छेपेटारकी कान्छीमाया तामाङ । चोयाको थुन्से, भकारी, डोको डालो बेचेर घरगृहस्थी चलाउनु यहाँका अधिकांश तामाङ समुदायको परापूर्व कालदेखिको पेशा हो । तस्बिर : शिव उप्रेती