भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एकको मृत्यु

भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एकको मृत्यु

बुटवल : बुटवलको मिलनचोकमा बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जादै गरेकोबा ४६ प ६३८५ नम्बरको मोटरसाइकललाइ Mh 04 eb  ५३७६ नम्बरको भारतीय ट्रकले पछाडिबाट ठक्कर दिदा मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो । 

मृतक पाल्पा तानसेन–७ का रुक बहादुर थापा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अगाडी रहेको मोटरसाइकल ट्रकको तल्लो भागमा च्यापिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.