सुरक्षा बासबाटै महिला बेपत्ता भएपछि....

सुरक्षा बासबाटै महिला बेपत्ता भएपछि....

गाईघाट: महिला पुन स्थापना केन्द्र (ओरेक) उदयपुरले सञ्चालन गरेको सुरक्षाबास (सेफहाउस)बाट एक महिला फरार भएपछि खैलाबैला भएको छ। घरेलु हिंसाबाट पीडित कटारी नगरपालिका ४ सिम्लेकी १८ वर्षे सिर्जना रिमाल सेफबाट गएको शनिबारदेखि वेपत्ता भएपछि खैलाबैला भएको हो।गएको भदौ १२ गते सिर्जनालाई घरमा श्रीमाले घरेलु हिंसाबाट पीडित बनाएको अवस्थामा फेला पारेपछि ओरेक उदयपुरले उद्धार गरी सेफ हाउसमा ल्याएर राखेको थियो।

 

घरेलु हिंसाबाट पीडित कटारी नगरपालिका ४ सिम्लेकी १८ वर्षे सिर्जना रिमाल सेफबाट गएको शनिबारदेखि वेपत्ता भएपछि खैलाबैला भएको हो।गएको भदौ १२ गते सिर्जनालाई घरमा श्रीमाले घरेलु हिंसाबाट पीडित बनाएको अवस्थामा फेला पारेपछि ओरेक उदयपुरले उद्धार गरी सेफ हाउसमा ल्याएर राखेको थियो।

बेत्ताको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको ओरेकका जिल्ला निमित्त प्रमुख सविना रिमाले बताईन्। घरेलु हिंसाबाट प्रताडित बनेकी सृजनाको उपचारसँगै काउनसिलिङ गर्ने काम भईरहेको अबश्थामा वेपत्ता भएको रिमालको भनाई छ।

सृजना वेपत्तासँगै परिवारले दवाव दिईरहेको बुझिएको छ।यता जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर देविप्रसाद फागोले वेपत्ताको खोजि कार्य भइरहेको बताए। महिला हिंसाका घट्नासँग जोडिएर काम ओरेक नेपाल उदयपुरको महिला सेफ हाउसबाट फरार भएको यो पहिलो घट्ना हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.