टीसीएलको ‘हातमा हात्ती, पकेटको साथी’

टीसीएलको ‘हातमा हात्ती, पकेटको साथी’

काठमाडौं : टीसीएल ब्रान्डले दसैंतिहारलाई लक्ष्य गरेर ‘हातमा हात्ती, पकेटको साथी’ अफर ल्याएको छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त विश्वकै ठूलो टीभी ब्रान्ड टीसीएलले सार्वजनिक गरेको उक्त योजनामा ग्राहकले प्रत्येक टीसीएलका वासिङ मेसिन, चेस्ट फ्रिजरको खरिदमा २५ हजार रुपैयाँसम्मको नगद छुट पाउनेछन् ।

साथै एयर कन्डिसनरको खरिदमा नि:शुल्क जडान पाउने कम्पनीले जानकारी दिएको छ । ग्राहकले किनेका सामग्री टीसीएलको अफिसियल फेसबुक पेजमा वारेन्टी कार्डसहित सेल्फी अपलोड गरी घेरैभन्दा धेरै लाइक पाउने उत्कृष्ट १० जनाले २५ हजार रुपैयाँ र आकर्षक उपहार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । नेपालमा टीसीएलको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत ईओएल प्रालि रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.