नेपालगन्जमा आगलागी हुँदा पाँच पसल नष्ट

 नेपालगन्जमा आगलागी हुँदा पाँच पसल नष्ट

नेपालगन्ज : नेपालगन्जको पुष्पलाल चोकमा आगलागी भएको छ । आगलागीबाट पाँच पसल जलेर नष्ट भएका छन् ।
सवा चार बजेतिर मोटरसाइकल वर्कसपमा काम भइरहेका बेला बिद्युत सर्ट भएर लागेको आगोले वरिपरिका पाँच पसलमा क्षति पुरयाएको छ ।

 

आगलागी दुई घण्टासम्म पनि नियन्त्रणमा आएको थिएन । नेपालजगन्ज नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय जनताले आगो नियन्त्रणको प्रयास गरेका थिए । आगलागीबाट पसलका सामान जलेर नष्ट भएका छन् । मानवीय हताहती नभएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर तमाङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.