सवारी दुर्घटनामा ६ घाइते

सवारी दुर्घटनामा ६ घाइते

दाङ: अमिया-तुलसीपुर सडकको जसपुर-तुलसीपुर सडकखण्डको रझेनामा यात्रुबहाक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

जसपुरबाट तुलसीपुर जादै गरेको भे १ ज ८९६ नम्बरको भ्यान दुर्घटना हुँदा गाडी चालक तुलसीपुर १२ का अशोक चौधरी गम्भीर घाइते छन् भने अन्य घाइतेको अवस्था सामान्य रहेको छ।

गम्भीर घाइते चौधरीको सिटी अस्पताल तुलसीपुरमा र अन्यको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेका छ। तीव्र गतिका कारण भ्यान दुर्घटना भएको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.