वल्र्डलिंकको उपहारै उपहार अफर

वल्र्डलिंकको उपहारै उपहार अफर

काठमाडौं: इन्टरनेट सेवाप्रदायक क्षेत्रमा वल्र्डलिंकले पहिलो पटक ‘ए हजुर कता ! स्क्र्याच गरौं यता' भन्ने अफर सुरु गरेको छ। उक्त अफरअन्तर्गत भाग्यशाली ग्राहकले लक्की ड्रमा हरेक हप्ता १२ वटा ४३ इन्चको सामसङ फोर के टीभी र बम्पर पुरस्कारस्वरूप एउटा फोर्डको एस्पायर कार जित्न सक्नेछन्।

 

त्यस्तै सियोरसट अफरमा हरेक ग्राहकले तीन महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्म निःशुल्क इन्टरनेट सेवा अथवा एक हजार नगद फिर्ताका साथै १२ महिनाको अग्रिम भुक्तानी गर्दा १२ महिनासम्मकै निःशुल्क इन्टरनेट सेवा अथवा दुई हजार नगद फिर्ता पाउने कम्पनीले जनाएको छ।

वल्र्डलिंकले ग्राहक केन्द्रित हुँदै इन्टरनेट सेवाप्रदायकको रूपमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यअनुसार सियोरसट, साप्ताहिक लक्की ड्रलगायत बम्पर अफर प्रदान गर्न लागेको हो। अफर बिहीबारदेखि लागू भएर मंसिर २७ गतेसम्म चल्नेछ। अफरका लागि यस अवधिभर ग्राहकले भुक्तानी गर्दा कार्ड इस्क्र्याच गरी तोकिएबमोजिमका अफर पाउन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.