ह्वाइट हाउस इन्टरनेसनल कलेजको सहयोग

ह्वाइट हाउस इन्टरनेसनल कलेजको सहयोग

काठमाडौं :  बाग्लुङको निसीखोला गाउँपालिका हुल्दीका बाढीपहिरो प्रभावितको सहयोगका लागि काठमाडांैको नयाँबानेश्वरस्थित ह्वाइट हाउस इन्टरनेसनल कलेजका विद्यार्थीले नगद तथा भौतिक समान सहयोग गरेका छन्।

विद्यार्थी तथा शिक्षकबाट संकलित ४३ हजार रुपैयाँ नगद र अन्य भौतिक सामग्री कलेजमा एक कार्यक्रम गरी लायन्स क्लब इन्टरनेसनल नेपाल ३२५बी १ का डिस्ट्रिक गभर्नर धनराज आर्चायलाई हस्तन्तरण गरिएको छ। योसँगै लायन्स क्लब इन्टरनेसनलले संकलन गरेको जस्तापाता, खाद्यन्न, लत्ताकपडा, दैनिक उपभोेग्य सामग्रीलगायत राहत सामग्री यसै साता प्रभावितलाई वितरण गरिने लायन्स क्लब इन्टरनेसनल नेपाल ३२५ बि १ ले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.