धान भित्र्याउने चटारो
अछामको कैलाशखोला नजिक खेतमा धान चुट्दै किसान। जिल्लाको तल्लो तटिय क्षेत्रमा भदौ अन्तिम सातामै धान पाक्ने गर्दछ।तस्बिर: शिवराज खत्री