तिनाउको बाढीले महिलालाई बगायो

तिनाउको बाढीले महिलालाई बगायो

बुटवल: बुटवलमा तिनाउ नदीले एक महिलाई बगाएको छ भने एक जना वालकको उद्धार गरिएको छ। बिहानदेखि परिरहेको वर्षापछि तिनाउमा उर्लिएकाले भेलले मगरघाटबाट खोला तर्दै गरेका दुई जनालाई बगाएको थियो।

 

 

खोलामा बगेका बुटवल-, २ का ९ वर्षीया बालक आकाश थारु बच्न सफल भएपनि बुटवल-१७ मोतिपुरकी ४५ वर्षिया लक्ष्मी थापा हराइरहेकी छन्।

प्रहरीले नदी आसपासमा खोजी जारी राखेको छ।भेल उर्लिरहेकाले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवन कुमार भट्टराईले जानकारी दिए।

पानी नभएको सुख्खा बगरबाट पारी जार्दै गर्दा एक्कासी बाढी आएको स्थानीयले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.