उत्तर कोरियाले आणविक परिक्षण गरेपछि शान्तिका लागि बिश्वव्यापी अभियान

उत्तर कोरियाले आणविक परिक्षण गरेपछि शान्तिका लागि बिश्वव्यापी अभियान

काठमाडौ : उत्तर कोरियाले ६ पटक आणविक परिक्षण गरेपछि दक्षिण कोरियामा रहेको एचडब्ल्युपीएल नामक गैरसरकारी संस्थाले बिश्वव्यापी रुपमा शान्तिको अभियान सञ्चालन गरिरहेको छ । अन्तिम शान्ति प्राप्त गर्न र शान्तिको प्रस्तावमा बिश्वव्यापी रुपमा सँगसँगै सहभागिता र समन्वय गरिएको सो संस्थाका अध्यक्ष मान ही लीले बताए ।

 

 

उनले भनेका छन ‘उत्तर कोरियाले अहिलेसम्म ६ पटक आणविक परिक्षण गरिसकेको छ । एचडब्ल्युपीएलले धार्मिक,नैतिक र राष्ट्रियतालाई बढावा दिएर शान्तिका लागि गतिबिधि निरन्तर सञ्चालन गरिरहेको छ ।’ सो संस्थाले ४५ वटा मुलुकका एक सय ११७ जना पत्रकार,एक पाँच वटा समाचार एजेन्सीसँग समन्वय गरेर शान्तिको अभियान सञ्चालन गर्दै आएको छ ।

मानवियताका लागि कानुन र शान्तिका लागि संस्कृतिको विस्तारमा जोड दिदै उनले भनेका छन‘सबै मानिसहरु शान्तिका लागि इच्छुक छन् तर यसको प्राप्तिका लागि दिगो बिधि छैन । अहिले पनि हामी प्रत्येक दिन जसो हिंसा सार्वजनिक भएको वातावरण पाउँछौ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.