चीन जोड्ने सडक
छिमेकी मुलुक चीन जोड्ने गल्छी–रसुवागढी सडक खण्ड । नेपाली सेनाले निर्माण गरिरहेको सो सडक अन्तिम चरणमा पुगेको छ । तस्बिर : रमेश लम्साल, रासस