संरक्षणको पर्खाइमा सिद्धार्थ विश्वविद्यालय
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-३ नालामा रहेको संरक्षणको पर्खाइमा सिद्धार्थ विश्वविद्यालय। सरकारबाट स्विकृत नपाउँदा २० बर्ष अघि बनेको विश्वविद्यालयको संरचना संरक्षण विहीन बन्दै गएको छ। हाल उक्त भवनमा सुगन्धकुटी विहारको नाममा बौद्ध शिक्षाको कक्षा (ध्यान गर्ने ठाउँ) सञ्चालन भईरहेको छ। तस्बिर: पेमा लामा