नेपाली कराँते टोली हरियाणा जाने
काठमाडौं : भारतको हरियाणामा अक्टोबर २७ देखि २९ तारिखसम्म सञ्चालन हुने इन्डो नेपाल इन्टरनेसनल बादोरियो कराँते च्याम्पियनसिपमा नेपालले भाग लिने भएको छ । नेपालबाट पुष्प नेगीले सात वर्ष उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी मनीष रानामगर २० केजी, मनीष राउतले ३५ केजी, इन्द्रप्रसाद राजवंशीले ४० केजी, सुरेन्द्र थापाले जुनियर ४५ केजी, उत्तम लोनले ४५ केजी, मनोज सुनारले ५० केजी, पर्शुराम पण्डितले जुनियर ५५ केजी, आशिष दराईले ५५ केजी, दावाछिरिङ घिसिङले जुनियर ६० केजी, विवेक राजवंशीले ६० केजी, सुमन बस्नेतले जुनियर ६५ केजी, शुभ सिलवालले ६५ केजी, सनम थिङले ७० केजी र टेकनारायण राजवंशीले कातामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा नेपालका बुद्धराज नेगी, चीन तामाङ, कमल भुजेल र ज्ञानबहादुर थापामगरले रेफ्रीको भूमिका निर्वाह गर्नेछन् । टोलीको व्यवस्थापकमा संघका महासचिव उपेन्द्रकुमार शाही, व्यवस्थापनमा कोषाध्यक्ष नवराज चौलागार्इं, टोली संयोजकमा सन्देशबाबु सखकर्मी र नकुल रानामगर रहेका छन् । नेपाली टोलीको नेतृत्व संघका प्रमुख प्रशिक्षक शहदेव राजवंशीले गर्नेछन् । टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पाले बिदाइ गरे ।