ताप्लेजुङमा कांग्रेसको मनोनयन दर्ता
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मनोनयन दर्ता गर्दै कांग्रेसका जिल्ला नेता ।कांग्रेस ताप्लेजुङले केशवप्रसाद दाहाल प्रतिनिधिसभा र लिलादेवी बोखिम (क) र दीपेन्द्रकुमार सेदाङ (ख) मा प्रदेशसभामा उम्मेदवार बनाएको छ । तस्बिर : सीताराम गुरागाई