राप्रपाको घोषणपत्र : गणतन्त्रवादीलाई मान्य हुने राजतन्त्र (पूर्णपाठ)

राप्रपाको घोषणपत्र : गणतन्त्रवादीलाई मान्य हुने राजतन्त्र (पूर्णपाठ)

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टींले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणपत्र सार्वजनिक गरेको छ । मंगलबार बिहान ललितपुरको हिमालय होटलमा एक कार्यक्रम आयोजना गरी घोषणपत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा राप्रपाले संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको आफ्नो पुरानै एजेन्डा कायम राखेको छ । राप्रपाले आफ्नो घोषणपत्रमा राप्रपाको विचारको स्रोत राजा महेन्द्रको राष्ट्रवाद र विपीको मेलमिलाप नीति भएको उल्लेख गरिएको छ । राप्रपाले विदेशी चलखेललाई रोकी, मजवुद राष्ट्रिय एकता निर्माण गर्नु राप्रपाको जोड रहेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणपत्र सार्वजनिक कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले देशको संविधान र देश गणतन्त्रमा गएकोप्रति सचेत रहेको बताउँदै अबको राजसंस्था गणतन्त्रवादीहरुलाई पनि मान्य हुने खालको सहमति र सम्झौताको राजतन्त हुनुपर्ने राप्रपाको एजेन्डा रहेको बताए। राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारिकणकरको नीतिको जगमा राप्रपा उभिएको अध्यक्ष थापाले बताए।

राप्रपाको घोणणपत्र(पूर्णपाठ)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.