वाम गठबन्धनको साझा घोषणापत्र सार्वजनिक (पूर्णपाठ)
काठमाडौं : वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राजधानीमा एमाले र माओवादी केन्द्रले संयुक्त कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रको पूर्णपाठ