कांग्रेसले बनायो ७५ सदस्यीय निर्वाचन परिचालन समिति

कांग्रेसले बनायो ७५ सदस्यीय निर्वाचन परिचालन समिति

काठमाडौं: नेपाली कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधि सभालाई लक्षित गर्दै ७५ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको संयोजकत्वमा समिति गठन गरिएको कांग्रेसले जनाएको छ। समितिको सहसंयोजकमा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे रहेका छन्।

समितिका रहेका सदस्यहरु:

१ बालकृष्ण खाण, केन्द्रीय सदस्य, ने.कां.
२ सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्य, ने.कां.
३ मानबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य, ने.कां.
४ दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य, ने.कां.
५ कमला पन्त, केन्द्रीय सदस्य, ने.कां.
६ धनराज गुरुङ्ग, केन्द्रीय सदस्य, ने.कां.
७ पुष्पा भुषाल, केन्द्रीय सदस्य, ने.कां.
८ रत्न शेरचन, केन्द्रीय सदस्य, ने.कां.
९ किशोर सिंह राठौर, केन्द्रीय सदस्य, ने.कां.
१० मीन विश्वकर्मा, केन्द्रीय सदस्य, ने.कां.
११ बद्री पाण्डे, केन्द्रीय सदस्य, ने.कां.
१२ सुजाता परियार, केन्द्रीय सदस्य, ने.कां.
१३ पार्वता डि.सी. चौधरी, केन्द्रीय सदस्य, ने.कां.
१४ केशवकुमार वुढाथोकी, केन्द्रीय सदस्य, ने.कां.
१५ गुरुराज घिमिरे, केन्द्रीय सदस्य, ने.कां.
१६ कल्याणकुमार गुरुङ्ग, केन्द्रीय सदस्य, ने.कां.
१७ डा. डिला संग्रौला, केन्द्रीय सदस्य, ने.कां.
१८ सरिता प्रसाई, केन्द्रीय सदस्य, ने.कां.
१९ बहादुर सिंह (लामा) तामाङ, केन्द्रीय सदस्य, ने.कां.
२० लक्ष्मी परियार, केन्द्रीय सदस्य, ने.कां.
२१ कृष्णप्रसाद पौडेल, मुख्य सचिव, ने.कां.के.कां.
२२ उमा रेग्मी, पूर्व केन्द्रीय सदस्य एवं अध्यक्ष, ने.म.संघ
२३ मीना पाण्डे, पूर्व केन्द्रीय सदस्य
२४ जीपछिरिङ लामा, पूर्व केन्द्रीय सदस्य
२५ इन्द्रबहादुर गुरुङ, पूर्व केन्द्रीय सदस्य
२६ रामचन्द्र तिवारी, पूर्व केन्द्रीय सदस्य
२७ तारामान गुरुङ, पूर्व जिल्ला सभापति
२८ स्मृतिनारायण चौधरी, पूर्व जिल्ला सभापति
२९ सुरेन्द्र यादव, निवर्तमान सांसद
३० उमेश श्रेष्ठ, निवर्तमान सांसद
३१ अतहर कमाल मुसलमान, निवर्तमान सांसद
३२ हरिशंकर मिश्र, पूर्व सांसद
३३ दिलिप गच्छदार
३४ विनोदकुमार चौधरी, निवर्तमान सांसद
३५ इस्तियक अहमद खा, निर्वतमान सांसद
३६ कुमार खड्का, पूर्व मन्त्री
३७ गोविन्द मल्ल
३८ जगत तिमिल्सीना, अध्यक्ष, ने.प्र.प्रा.संघ
३९ जीतजंग बस्नेत, अध्यक्ष, नेपाल तरुण दल
४० नैनसिंह महर, अध्यक्ष, नेपाल विद्यार्थी संघ
४१ खिलानाथ दाहाल, अध्यक्ष, ने.ट्रे.यु.
४२ केशव निरौला, अध्यक्ष, नेपाल शिक्षक संघ
४३ कर्णेल धनबहादुर मास्की राना, अध्यक्ष, नेपाल भूतपूर्व सैनिक संघ
४४ तीर्थबहादुर थापा, अध्यक्ष, नेपाल सांस्कृतिक संघ
४५ बद्रि सिग्देल, अध्यक्ष, नेपाल प्रेस युनियन
४६ अव्दुल सतार, अध्यक्ष, नेपाल मुस्लिम संघ
४७ भोजराज श्रेष्ठ, अध्यक्ष, नेपाल अपाङ्ग संघ
४८ होमनाथ कोइराला, अध्यक्ष, लोकतान्त्रिक निर्माण व्यवसायी संघ
४९ भरत खरेल, अध्यक्ष, डेमोक्रेटिक लयर्स एशोसिएसन
५० शेरबहादुर के.सी., अध्यक्ष, नेपाल बार एशोसिएसन
५१ प्रा. वासुदेव घिमिरे, पूर्व अध्यक्ष, नेपाल प्राध्यापक संघ
५२ डा. मुक्ति श्रेष्ठ, अध्यक्ष, नेपाल चिकित्सक संघ
५३  बालकृष्ण पाण्डेय
५४ धना खतिवडा, महासचिव, ने.म.संघ
५५ समिरजंग शाह, पूर्व अध्यक्ष, नेपाल प्रेस युनियन
५६ दिव्यमणी राजभण्डारी
५७ तिलक रानाभाट
५८ नागिना यादव
५९ दयाराम पाण्डे
६० कर्मा घले
६१ सिता देवी देवकोटा
६२ उप प्रा. उद्धव सिग्देल
६३ रामेश्वर उपाध्याय, अध्यक्ष, नेपाल प्राध्यापक संघ
६४ हरेराम श्रेष्ठ, अध्यक्ष, नेपाल इन्जियिनर्स एशोसिएसन
६५ सूर्यबहादुर के.सी.
६६ प्रेमबहादुर खड्का
६७ रमेश विष्ट, महासचिव, नेपाल पत्रकार महासंघ
६८ रमा पौडेल, नेपाल ट्रेड युनियन कांग्रेस
६९ डा. लोक भट्टराई
७० डा. गोविन्द सुव्वा
७१ प्रमोद शर्मा
७२ राधा घले, पूर्व का.वा. अध्यक्ष, नेपाल तरुण दल
७३ डा. सुरेश कनौडिया
७४ गणेश तिमिल्सीना
७५ दिपेश विष्ट, महासचिव, सिडेन


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.