राष्ट्रपतिलाई युएई भ्रमणको निम्तो

राष्ट्रपतिलाई युएई भ्रमणको निम्तो

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त अरब इमिरेट्स (युएई) को अवुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख मोहम्मद बिन जायद अल ताह्यानले युएई भ्रमणका लागि आमन्त्रण गरेका छन्।

नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीले राष्ट्रपति भण्डारीलाई मंगलबार अपराह्न शीतल निवासमा शिष्टाचार भेट गरी युवराजको निमन्त्रणापत्र हस्तान्तरण गरे।

राष्ट्रपति कार्यालयका अनुसार शिष्टाचार भेटका अवसरमा नेपाल–युएई सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.