सुरक्षाका लागि तयार
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा परिचालन गर्न तयारी अवस्थामा राखिएका गोरखाका म्यादी प्रहरी । गोरखामा १८५८ जना म्यादी प्रहरी परिचालन हुँदैछन् । तस्बिर : प्रशन्न पोखरेल, गोरखा, रासस