नारायणकाजीलाई लक्षित गरी गोरखामा विष्फोट

नारायणकाजीलाई लक्षित गरी गोरखामा विष्फोट

गोरखा: बिहीबार गोरखामा नारायणकाजी श्रेष्ठलाई लक्षित गरी राखिएको बम विस्फोट भएको छ।

गोरखा नगरपालिका १० स्थित सिर्दी खोला पुल नजिकै ३:४५ बजे सुतली बम विस्फोट भएको जिल्ला प्रहरी प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। श्रेष्ठ सोही क्षेत्रमा चुनावी प्रचारका लागि जाँदै थिए।

विष्फोटबाट कुनै क्षति नभएको अधिकारीको भनाइ छ। नारायणकाजी वाम गठबन्धनको तर्फबाट गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको उमेद्वार हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।

तस्बिरहरु: शिव उप्रेती


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.