रैथानेको समर्थन वाम गठबन्धनलाई

रैथानेको समर्थन वाम गठबन्धनलाई

काठमाडौं : रैथाने एकता परिषद्ले आसन्न प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा वामगठबन्धनलाई समर्थन गर्ने जनाएको छ । परिषदका संयोजक सन्तोष बराइलीले बिहीबार विज्ञप्ति प्रकाशित गरी परिषदका सबै कार्यकर्तालाई वामगठबन्धनका पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

‘नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सबै रैथाने नेपालीको एकताको पक्षधर वाम गठबन्धनले यो निर्वाचनमा विजय प्राप्त गरेमा नेपाललाई कब्जा गर्ने अंगिकृतको प्रयास असफल हुनेछ ,’ विज्ञप्तिमा भनिएको छ,‘नेपाललाई सधैँ अस्थिर बनाएर कमजोर पार्ने विदेशी षड्यन्त्र ध्वस्त हुनेछ, नेपाल समृद्ध बन्नेछ ।’ रैथाने परिषदले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताका लागि भन्दै तराई÷मधेसमा आन्दोलन पनि गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.