मतदानको समय सकियो, मतपेटिका संकलनको काम हुँदै

मतदानको समय सकियो, मतपेटिका संकलनको काम हुँदै

काठमाडौं: पहिलो चरण अन्तर्गतको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतदानको समय सकिएको छ। विहान ७ बजेदेखि सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको थियो। देशभरका ३२ जिल्लामा आज निर्वाचन भएको थियो।

मतदानको समय सकिएलगत्तै मतदान केन्द्रबाट मतपेटिका संकलनको कार्य सुरु भएको छ। आज भएको मतदानको मतगणना भने मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनपछि मात्र हुनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.