‘आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन'

‘आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन'

हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले लोकतान्त्रिक गठबन्धनको विजयले मुलकलाई आर्थिक समृद्धितर्फ लैजाने बताएका छन्।

मकवानपुरको गढी गाउँपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता थापाले २१ औं शताब्दीमा लोकतान्त्रिक व्यवस्थाको विकल्प हुनै नसक्ने बताए।

“सर्वसत्तावादी चिन्तन र मान्यता जनतालाई स्वीकार्य हुन सक्दैन, जनताको सपना र चाहना लोकतान्त्रिक व्यवस्थामा मात्र सम्भव भएकाले आउँदो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई नेपाली मतदाताले विजयी गराउने छन्” उनले भने।

सभामा मकवानपुर प्रदेश (क) का उम्मेदवार धर्म लामिछानेले लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.