अपडेटः गगन थापाको घरदैलो कार्यक्रममा विस्फोट, थापासहित ९ घाइते

अपडेटः गगन थापाको घरदैलो कार्यक्रममा विस्फोट, थापासहित ९ घाइते

काठमाडौं : चुनावी प्रचारका क्रममा अज्ञात समूहको विस्फोटमा परी काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ९ जना घाइते भएका छन्। सोमबार बिहान चपली हाइटमा घरदैलो कार्यक्रम चलिरहँदा विस्फोट भएको थियो। 

विस्फोटमा उम्मेदवार थापालाई तीनवटा छर्रा लागेको र उनीसहितका घाइतेहरूलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले अन्नपूर्णलाई बताए। 

***

काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापको घरदैलो कार्यक्रममा बम विस्फोट भएको छ। सोमबार बिहान चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको प्रहरे जनाएको छ। घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.