उत्साहपूर्वक मतदान सम्पन्न (फोटोफिचर)

उत्साहपूर्वक मतदान सम्पन्न (फोटोफिचर)

 तस्बिर : विकास कार्की, सरोज बैंजु, सुनिता डंगोल, सुलभ श्रेष्ठ, रजेन्द्र केसी, अशोक दुलाल

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरण निर्वाचनअन्तर्गत ४५ जिल्लामा बिहीबार सम्पन्न भएको छ। राजधानीसहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो।  प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदै छ। १५ हजार ३४४ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान भएको छ।

दोस्रो चरण निर्वाचनमा प्रतिनिधिसभातर्फ १३० महिलासहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिलासहित दुई हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पहिलो चरण निर्वाचनमा दुवैतर्फ गरी ७०२ जना मैदानमा थिए। बहालवाला प्रधानमन्त्रीका साथै पूर्वप्रधानमन्त्रीहरू प्रतिस्पर्धामा भएकाले यो निर्वाचन सबैको चासोको विषय बनेको छ। बिहीबार उपत्यकाका विभिन्न स्थानमा देखिएको उत्साह तस्बिरमा हेर्नुहोस्

Image may contain: 2 people, people smiling, people sitting and outdoor

Image may contain: 6 people, people smiling, people standing

Image may contain: 1 person, sitting

Image may contain: 3 people, people smiling, people standing

Image may contain: one or more people

 

 

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.