काठमाडौं क्षेत्र नम्बर ६ र ७ मा ३ बजेसम्म ६० प्रतिशत मत खस्यो

काठमाडौं क्षेत्र नम्बर ६ र ७ मा ३ बजेसम्म ६० प्रतिशत मत खस्यो

काठमाडौं : काठमाडौंसहित ४५ जिल्लामै शान्तिपूर्ण ढंगले मतदान भइराखेको छ। बिहीबार दिउँसो ३ बजेसम्ममा काठमाडौं क्षेत्र नम्बर ६ र ७ का केही मतदान केन्द्रमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतले जानकारी गराएका छन्।

क्षेत्र नम्बर ६ को महांकाल र धर्मस्थली मतदान केन्द्रमा ६० प्रतिशत मत खसेको छ भने क्षेत्र नम्बर ७ का लोलाङहाइट नार्गाजुन र पुरानो गुहेश्वरी मतदान केन्द्रमा समेत ६० प्रतिशत मत खसेको छ।

उपत्यकासहित सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइराखेको निर्वाचन आयोगले बताएको छ। सुरक्षाकर्मीको शान्तिपूर्ण उपस्थितिले मतदातालाई मतदान स्थलमा सहज भएको उनीहरुको भनाइ छ। यद्यपी निर्वाचनमा मतदाताको उत्साह भने कम मात्र देख्न सकिन्छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.