हालसम्म विजयी र अग्रताको ताजा अपडेट

हालसम्म विजयी र अग्रताको ताजा अपडेट

काठमाडौं : पहिलो र दोस्रो चरणमा भएको  प्रितिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तरगत हाल प्रतिनिधिसभातर्फ ७ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ भने प्रदेशसभातर्फ १६ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार ५ स्थानमा विजयी भएका छन् भने १ स्थानमा माओवादीका उम्मेदवार र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभातर्फ ८ स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन्, ६ स्थानमा माओावदी, एक स्थानमा कांग्रेस र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

हाल मतगणना भइरहेका स्थान मध्ये दिउँसो बेलुका ९ बजेसम्म अन्नपूर्ण इलेक्सन पोर्टलमा प्राप्त नतिजा अनुसार प्रतिनिधिसभातर्फ एमाले ६१, माओवादी २५, कांग्रेस १६, संघीय फोरम ५ , राजपा ५ र नयाँ शक्तिले १ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रदेशसभातर्फ एमाले ६४, माओवादी ३९, कांग्रेस २५, फोरम ६, राजपा ३ र नयाँ शक्ति एक स्थानमा अगाडी रहेका छन् ।

हालसम्म विजयी

१. रुकुम पूर्व

प्रतिनिधिसभा
माओवादी केन्द्रकी कमला रोका १०४३४ विजयी भएकी । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले -४४०६ ।

प्रदेशसभा‘क’
माओवादी केन्द्रः तेजबहादुर वली -५४२७ विजयी । प्रतिद्वन्द्वी नेपाली कांग्रेसः दुतकुमार पुन-२१४४ ।

प्रदेशसभा ‘ख’
माओवादी केन्द्रका पूर्वबहादुर घर्ती-५८१६ विजयी । प्रतिद्वन्द्वी कांग्रेसःदत्तबहादुर बस्नेत-३१११।

२.मुस्ताङ

प्रतिनिधिसभा
एमालेका प्रेमप्रसाद तुलाचन -३५४४ विजयी । प्रतिद्वन्द्वी कांग्रेसः रामी गौचनले ३१८१

प्रदेशसभा ‘क’
एमालेका इन्द्रधारा दादु विष्ट -११६७ विजयी । प्रतिद्वन्द्वी कांग्रेसः मिक्युर-६५७।

प्रदेशसभा ‘ख’
एमालेका महेन्द्रबहादुर थकालीः २५८४ विजयी। प्रतिद्वन्द्वी कांग्रेसः छिरिङ धावा गुरुङ-२२५९ ।

३.मनाङ

प्रतिनिधिसभा
एमालेः पोल्देन छेपाङ गुरुङ २३०० विजयी । निकटतम् प्रतिद्वन्द्वीः कांग्रेसका टेकबहादुर गुरुङ- २०२१ ।

प्रदेशसभा ‘क’
कांग्रेसः चित्तबहादुर घले ९९८ विजयी । निकटतम् प्रतिद्वन्द्वीः दोर्जे डंडुल गुरुङले ८९६।

प्रदेशसभा‘ख’
स्वतन्त्रः राजीव गुरुङ- १४१० विजयी । प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङ- १०२० ।

४. म्याग्दी

प्रतिनिधिसभा
एमालेः भुपेन्द्रबहादु थापा– २३३०८ विजयी
निकटतम् प्रतिद्वन्द्वी कांग्रेस–खमबहादुर गर्बुजा– २०९८०

प्रदेशसभा ‘क’
माओवादी केन्द्रः विनोद केसी– १४७०४ विजयी । निकटतम् प्रतिद्वन्द्वीः राप्रपाका भीमप्रसाद गौचन–१२१७५

प्रदेशसभा ‘ख’
एमालेः नरदेवी पुन मगर–१०८८६ विजयी
निकटतम् प्रतिद्वन्द्वीः कांग्रेसः अमलाल फगानी पुन–७९९०

५.हुम्ला

प्रतिनिधिसभा
स्वतन्त्र छक्कबहादुर लामाः ८४९१ विजयी
निकटतम् प्रतिद्वन्द्वीः कांग्रेसः मंगलबहादुर शाही–८४४४

प्रदेशसभा‘क’
एमालेः दल रावल–७१५८ विजयी
निकटतम् प्रतिद्वन्द्वीः कांग्रेसः ठानबहनदुर रोकाया– ४८११

प्रदेशसभा ‘ख्’
कांग्रेसः जीवनबहादुर शाही-४५१९ विजयी । प्रतिद्वन्द्वीः विजय भण्डारी


६. बझाङ

प्रतिनिधिसभा
एमालेका भैरबबहादुर सिंहले-३४६१२ विजयी । प्रतिद्वन्द्वी कांग्रेसका पृथ्वीबहादुर सिंह-२२२१८

प्रदेशसभा १
एमालेका अर्जुन थापा-१७८६८ विजयी । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चन्द्रा देवी जोशी-१३११९

प्रदेशसभा २
माओवादी केन्द्रकी देवकी मल्ल थापा-१६७४३ विजयी । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भैरबबहादुर सिंह- १४२४२

 ७. बाजुरा

प्रदेशसभा क
एमालेका बलदेव रेग्मी–९८४०, विजयी । प्रतिद्वन्द्वी कांग्रेसका जनकराज गिरी–७७२९

प्रदेशसभा ख
एमालेका प्रकाशबहादुर शाह–१८१८६, विजयी । प्रतिद्वन्द्वी कांग्रेसका पदमबशादुर शाही–१४९७७

 ८. धादिङ

प्रदेशसभा २(ख)
माओवादीः जगत सिंखडा १७६०५ मत पाएर विजयी । प्रतिद्वन्द्वी राप्रपाका डम्बर तामाङ १५७७४

९.रुकुम पश्चिम

प्रदेशसभा क
माओवादी केन्द्रका रातो कामी–१६११० मत ल्याएर विजयी । प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण्बबहादुर रोका८५७७

१०. डोल्पा 

प्रतिनिधिसभा
एमालेका धनबहादुर बुढा–११७६१, विजयी, प्रतिद्वन्द्वीः कांग्रेसका अंगदक३मार बुढा–३१६७

प्रदेशसभा ‘क’
एमालेका नन्दबहादुर बुढा–५४९० विजयी । प्रतिद्वन्द्वी कांग्रेसका बेगमसिंह ठकुरी–१२१३


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.