काठमाडौंमा वाम गठबन्धन अगाडि

काठमाडौंमा वाम गठबन्धन अगाडि

काठमाडौं : काठमाडौंका अधिकांश क्षेत्रमा वामगठबन्धन अगाडि देखिएको छ। काठमाडौंका क्षेत्र नम्बर ९ मा वाम गठबन्धनका कृष्णगोपाल श्रेष्ठले १७६५ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी ध्यानगोविन्द रञ्जितको ९३८ मत आएको छ।क्षेत्र नम्बरमा विवेकशीलको ४१६ मत आएको छ।

काठमाडौं क्षेत्र नम्बर १० वामगठबन्धनका हितमान शाक्य ५१० को मत आएको छ भने उनका प्रतिष्पर्धी कांग्रेसका राजेन्द्र केसीको ३०२ मत आएको छ।

काठमाडौं क्षेत्र ५ मा वामगठबन्धनका ईश्वर ६३८ म त आएको छ।उनका प्रतिष्पर्धी कांग्रेसका नेता प्रकाशरण महतको २९८ मत आएको छ।सो क्षेत्रमा विवेकशील साझा पार्टीका उज्जव थापाको ८५ मत आएको छ।
क्षेत्र नम्बर ५ मा १०९९ मतगणना हुँदा १०९ बदर भएको छ।

काठमाडौं क्षेत्र ७ मा रामवीर मानन्धरको १०५३ मत आएको छ भने उनका प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका विक्रम थापाको ६७४ मत आएको छ।सो क्षेत्रमा विवेकशील अनुपा श्रेष्ठ ३३३ मत आएको छ।यहाँ २०१९ मतगणना हुँदा १०२ मत बदर भएको छ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.