काठमाडौं -५ मा मतगणना स्थगित

 काठमाडौं -५ मा मतगणना स्थगित

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना स्थगित भएको छ । मत गन्ने क्रममा मुचुल्का उठाएको भन्दा कम र बढी भएपछि सबैको सहमतिमा मतगणना स्थगित भएको हो ।

२३२८ मत मतगणना हुदाँ मुचुल्का उठाएको भन्दा १२ मत कम देखिएपछि मतगणना स्थगित भएको । विष्णुपादुका क र नारायण शतल क खनाएर गन्ने क्रममा मुचुल्का उठाएको भन्दा १२ मत बढी देखिएका कारण विवाद देखिएको कांग्रेस प्रदेश सभाका उम्मेदवार अशोक न्यौपानेले बताए । विष्णुपादुका ख मा गणाना हुदाँ ९ भोट कम थियो । तर पट्टार गोजीमा हालेको या प्रदेशसभामा हालेको भन्दै कुनै वास्ता गरिएको थिएन ।

काठमाडौं क्षेत्र ५ मा १०९९ मत गणना हुँदा वामगठबन्धनका ईश्वर १४०० मत आएको छ । उनका प्रतिष्पर्धी कांग्रेसका नेता प्रकाशरण महतको २९८ मत आएको छ । सो क्षेत्रमा विवेकशील साझा पार्टीका उज्जव थापाको १८३ मत आएको छ । क्षेत्र नम्बर ५ मा ३५  मत बदर भएको छ ।

 





 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.