बाबुराम र नारायणकाजीले मतदान गरेको केन्द्रको मतगणना सकियो, गोरखाको ताजा अपडेट

बाबुराम र नारायणकाजीले मतदान गरेको केन्द्रको मतगणना सकियो, गोरखाको ताजा अपडेट

गोरखा : गोरखाको मतगणनाको पछिल्लो परिणाम अनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वाम गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् भने क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडी रहेका छन् ।

बाबुराम र नारायण काजीको प्रतिस्पर्धाले निकै चर्चित बनेको गोरखा क्षेत्र नं २ को करीब एक तिहाइ मतगणना सकिएको छ । बाबुराम भट्टराई १५९० मतले अगाडी रहेका छन् । बाबुरामले मतदान गरेको पालुङटारको अन्नपूर्ण मावि, केन्द्र र नारायणकाजीले मतदान गरेको सिरानचोकको परोपकार आदर्श मावि जौवारी केन्द्र को मतगणना सकिएको छ ।

प्रतिनिधिसभा १

कांग्रेसका चीनकाजी श्रेष्ठ : ५४०६
माओवादीका हरिराज अधिकारी : ६३५८

प्रदेशसभा क :
माओवादीका लेखबहादुर थापा : ५७२५
कांग्रेसका धिरण थापा : ४४७२
प्रदेशसभा ख
एमालेका रामशरण बस्नेत : ५७१३
कांग्रेसका राजेन्द्र बजगाईं : ३८८७


प्रतितिधिसभा २
नयाँशक्तिका बाबुराम भट्टरार्इः ११३३९
माओवादीका नारायणकाजी श्रेष्ठः ९७४९

प्रदेशसभा क
नयाँशक्तिका हरिशरण आचार्य : ५६०३
माओवादीकी कमला नहर्की : ५५५६
प्रदेशसभा ख
कांग्रेसका प्रकासचन्द्र दवाडी : ६६५२
माओवादीका अमर तमु : ५२२३

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.