प्रकाशमानलार्इ पछ्याउँदै रविन्द्र, वामगठबन्धन तेस्रो
काठमाडौं: काठमाडौं क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलार्इ विवेकशील साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्रले पछ्याइरहेका छन्।
प्रकाशमानले ३५९० मतसहित अग्रस्थानमा छन् भने रविन्द्रले २९१४ मतले पछ्याइरहेका छन्। यहाँ वामगठबन्धनका उम्मेदवार अनिल शर्मा तेस्रो स्थानमा छन्। उनले १५३० मत ल्याएका छन्।