काठमाडौं १० मा मतान्तर बढाउँदै केसी
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका राजेन्द्र केसीको ४०७३ मत आएको छ भने उनका प्रतिष्पर्धी वामगठबन्धनका हितमान शाक्य २७४४ को मत आएको छ । विकवशीलको २४३ मत आएको छ । ८८९९ मत गणना हुदाँ यस्तो परिणाम देखिएको हो ।