काठमाडौं ६ मा आठ मतपेटिकाको एकसाथ गणना

काठमाडौं ६ मा आठ मतपेटिकाको एकसाथ गणना

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणनाको समयमा अलि फरक दृश्य देखियो। काठमाडौं जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा जारी गणनामा एकसाथ आठ मतपेटिकाको मतगणना भइरहेको छ।

काठमाडौं ६ मा क्षेत्रमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक गठबन्धनबाट रक्षाामन्त्री समेत रहेका भीमसेनदास प्रधान र बाम गठबन्धनबाट झक्कुप्रसाद सुवेदी प्रतिस्पर्धामा छन्। निर्वाचन कार्यालयका अनुसार पछिल्लो परिणाम अनुसार सुवेदी एक हजार सात सय २५ मतका साथ अगाडी छन्। प्रधानको पक्षमा भने एक हजार चार सय ६१ मत छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.