बाजुरामा प्रदेशसभामा एमाले विजयी
बाजुरा: बाजुरा जिल्लाको प्रदेशसभा ख मा वामगठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार प्रकाशबहादुर शाह विजयी भएका छन्। उनी १८हजार १८६ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १४ हजार ९७७ मत ल्याएका छन्।