गगन र राजनबीच रोचक प्रतिस्पर्धा, गगन फेरी अगाडि

गगन र राजनबीच रोचक प्रतिस्पर्धा, गगन फेरी अगाडि

काठमाडौं: काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फेरी अगाडि आएका छन्। उनले वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता राजन भट्टरार्इलार्इ करिव ३ सय मतले पछाडि पारेका छन्।

मतगणनाको प्रारम्भदेखि नै निकै प्रतिस्पर्धा रहेको यस क्षेत्रमा गगनले ६ हजार ७५१ मत ल्याएका छन् भने राजनले ६४५१ मतसहित गगनलार्इ पछ्याइरहेका छन्।

विवेकशिल साझा पार्टीका तर्फबाट उम्मेदवार बनेकी सुबुना बस्नेतले ३९३ मत ल्याएकी छिन्। अहिलेसम्म १३ हजार ४०१ मतगणना सकिएको छ। ३३० मत बदर भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.