जित र अग्रता : हालसम्मको ताजा अपडेट

जित र अग्रता : हालसम्मको ताजा अपडेट

काडमाडौं : मंसिर १० र मंसिर २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाको नजिताम आउँने क्रम जारी रहेको छ । ३ बजेसम्म अन्नपूर्ण इलेक्सन पाेर्टलमा प्राप्त नतिजा अनुसार प्रतिनिधिसभा तर्फ ३९ स्थानको नतिजा सार्वजनिक भएको छ । जसअनुसार एमालले २४ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले ९, कांग्रेसले ५ स्थानमा जित हात पारेको छ । एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

मतगणना जारी रहेका स्थान मध्ये प्रतिनिधिसभातर्फ एमाले सबैभन्दा बढी ५६ स्थानमा अगाडी रहेको छ भने माओावदी २४, फोरम ८, राजपा १० र नयाँशक्ति १ स्थानमा अगाडी रहेका छन् ।  

प्रतिनिधिसभातर्फ हालसम्मका विजयीहरु

एमाले
१.शेरबहादुर तामाङ, सिन्धुपाल्चोक–२
२.घनश्याम खतिवडा, मोरङ–१
३. गणेशसिंह ठगुन्ना, दार्चुला
४.पार्वत गुरुङ, दोलखा
५.भानुभक्त ढकाल, मोरङ–३
६. कृष्णगोपाल श्रेष्ठ, काठमाडौं–९
७. जीवनराम श्रेष्ठ, काठमाडौं–८
८. दामोदर भण्डारी, बैतडी
९. धनबहादुर बुढा, डोल्पा
१०. पोल्देल छोपाङ गुरुङ, मनाङ
११. लालबाबु पण्डित, मोरङ–६
१२.वसन्त कुमार नेम्वाङ, पाँचथर
१३.भुमिप्रसाद त्रिपाठी, धादिङ–१
१४.योगेशकुमार भट्टराई, ताप्लेजुङ
१५.गोपाल बहादुर बम, मुगु
१६.लालबहादुर थापा, बाजुरा
१७.प्रेमप्रसाद तुलाचन, मुस्ताङ
१८.कृष्ण बहादुर राई, काठमाडौं–३
१९.भैरवबहादुर सिंह,बझाङ
२०.भुपेन्द्रबहादुर थापा,म्याग्दी
२१.सूर्य प्रसाद पाठक, बाग्लुङ–१
२२.कृष्णलाल महर्जन, ललितपुर–२
२३.खेमप्रसाद लोहोनी, धादिङ–२
२४.यज्ञराज सुनुवार, ओखलढुंगा


माओवादी केन्द्र
१.कमला रोका, रुकुम पूर्व
२.पम्फा भुषाल, ललितपुर–३
३.शक्तिबहादुर बस्नेत, जाजरकोट
४.देवेन्द्र पौडेल, बाग्लुङ–२
५.जनार्दन शर्मा रुकुम पश्चिम
६.अमनलाल मोदी मोरङ–४
७.गजेन्द्र बहादुर महत, जुम्ला
८.अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक–१
९.हेमकुमार राई, सोलुखुम्बु

नेपाली कांग्रेस
१. प्रकाशमान सिंह, काठमाडौं–१
२. गगनकुमार थापा, काठमाडौं–४
३.राजेन्द्रकुमार केसी, काठमाडौं–१०
४.मिनेन्द्र रिजाल,मोरङ–२
५.मोहन आचार्य, रसुवा

अन्य
छक्कबहादुर लामा, हुम्ला


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.