यस्तो देखियो धादिङमा वाम गठबन्धनको विजयउत्सव (फोटो फिचरसहित)

यस्तो देखियो धादिङमा वाम गठबन्धनको विजयउत्सव (फोटो फिचरसहित)

धादिङ : प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङका सबै प्रदेश र क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन तथा नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबीच भएको प्रतिस्पर्धामा वाम गठबन्धनका सबै उम्मेदवारले बाजी मारेका हुन्।

dhading1

गत बैशाखमा भएको स्थानीय तहको मत परिणामअनुसार धादिङको क्षेत्र १ मा वाम गठबन्धनका उम्मेदवारले सहज जित हाँसिल गर्ने पूर्वानुमान गरिएको भएपनि क्षेत्र २ मा भने कडा प्रतिस्पर्धा हुने अवस्था थियो।

dhading3

अन्तिम मत परिणाम सार्वजनिक हुँदा धादिङको सबै क्षेत्र र प्रदेशमा वाम गठबन्धनका उम्मेदवार विजयी बने।

dhading

विजयी भएपछि वाम गठबन्धनले धादिङको सदरमुकाम धादिङवेसीमा भव्य विजय जुलस निकालेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.