प्रदेशसभा नतिजा : कुन प्रदेशमा को विजयी ? ताजा अपडेट

प्रदेशसभा नतिजा : कुन प्रदेशमा को विजयी ? ताजा अपडेट

काठमाडौं : अन्नपूर्ण इलेक्सन पोर्टलमा प्राप्त नतिजा अनुसार राति ११ बजेसम्म प्रदेशसभासभाका ८८ स्थानको नतिजा प्राप्त भएको छ । जस अनुसार एमालेले ४८ स्थानमा जित हासिल गरेको छ । माओवादीले २७, कांग्रेसले ८ र नयाँ शक्तिले २ स्थानमा जित हात पारेको छ।संघीय समाजवादी फोरमले २ र राजपाले १ स्थानमा जित हात पारेको छ ।

कुन प्रदेशमा कस्ले कति जित्यो?

प्रदेश १ : ५६ (निर्वाचन क्षेत्र)

एमाले
१.राजेन्द्र कुमार राई, भोजपुर (क)
२.बुद्धिकुमार राजण्डारी, सोलुखुम्बु (ख)
३.शेरधन राई, भोजपुर (ख)
४.उत्तमकुमार बस्नेत, सोलुखुम्बु (क)
५.बलबहादुर, साम्सोहाङ, ताप्लेजुङ (क)
६.इन्द्रमणि पराजुली, धनकुटा (ख)
७.राजन राई खोटाङ (क)
८.निरन राई, धनकुटा (क)
९.इन्द्रमणि पराजुली, धनकुटा (ख)


माओवादी
१.टंक आङबुहाङ लिम्बु, ताप्लेजुङ (ख)
२.रामकुमार राई खोटाङ (ख)

 

प्रदेश २ : ६४ (निर्वाचन क्षेत्र)

माओवादी
१.रामकुमार यादव सिरहा-३(क)

फोरम
जनत अंसारी, पर्सा-1(क)

प्रदेश ३ : ६६ (निर्वाचन क्षेत्र)

एमाले
१.गणेशप्रसाद दुलाल, काठमाडौं–१(ख)
२.पशुपति चौलागाई, दोलखा (ख)
३.रामकुमार अधिकारी, धादिङ–२(क)
४.राजेन्द्रप्रसाद पाण्डे, धार्दिङ–१(क)
५.शशिजंग थापा, भक्तपुर-2-(क)

६. डोरमणी पौडेल मकवानपुर–१ (ख)

७.जीवन खड्का, ललितपुर-3 (ख)

८. राजेन्द्रमान श्रेष्ठ,भक्तपुर-२(ख)


माओवादी
१.शालिकराम जमरकट्टेल, धादिङ–१(ख)
२.विशाल खड्का, दोलखा (क)
३.जगत सिंखडा धादिङ-२(ख)
४. कुमारी मोक्तान, मकवानपुर-2(क)

५.प्रेमबहादुर पुलामी, मकवानपुर–१ (क)

कांग्रेस
१.प्रभात तामाङ, रसुवा (क)
२.छिमी दोर्जेलामा काठमाडौं–३ (ख)
३.इन्द्र बानियाँ, मकवानपुर-२ (ख)

नयाँशक्ति
प्रेमबहादुर तामाङ, रसुवा (ख)

प्रदेश ४ : ३६ (निर्वाचन क्षेत्र)

एमाले
१.नरदेवी राना मगर, म्याग्दी (ख)
२.इन्द्रलाल सापकोटा बाग्लुङ–१(क)
३.महेन्द्रबहादुर थकाली, मुस्ताङ (ख)
४.इन्द्रधारा डादु विष्ट,मुस्ताङ(क)
५.पृथ्वी सुब्बा गुरुङ, लमजुङ–१(ख)

माओवादी
१.विनोद केसी, म्याग्दी (क)

कांग्रेस
१.चिन्तबहादुर घले, मनाङ (क)
२.बिन्दुकुमार थापा, कास्की–२ (क)
३.प्रकाशचन्द्र दवाडी, गोरखा-२(क)

नयाँशक्ति
हरिशरण आचार्य, गोरखा–2(ख)

 

प्रदेश ५ : ५२ (निर्वाचन क्षेत्र)

एमाले
१.अमुरबहादुर डाँगी, दाङ–२(ख)
२.शंकर पोखरेल, दाङ–२ (क)
३.अमरबहादुर थापा, दैलेख (ख)
४.कविताराम थारु बर्दिया-१(क)
५.रेवतीरमण शर्मा, दाङ-१(ख)

माओवादी

१.दिपेश थारु, बर्दिया–२(ख)
२.तेजबहादुर वली, रुकुम पूर्व (क)
३.इन्द्रप्रसाद खरेल, बाँके–३ (ख)
४.पूर्णबहादुर घर्ती, रुकुम पूर्व(ख)
५. सुदर्शन वराल, गुल्मी-१(क)
६. तुलाराम घर्ती। पाल्पा-२(ख)

फोरम
१.विजयबहादुर यादव, बाँके-२(क)


प्रदेश ६ : २४ (निर्वाचन क्षेत्र)

एमाले
१.कुर्मराज डाँगी, कालिकोट (क)
२.नन्दसिंह बुढा, डोल्पा (क)
३.चन्द्रबहादुर शाही, मुगु(ख)
४.दल रावल हुम्ला (क)
५.दानसिंह परियार, मुगु (क)
६.पदमबहादुर रोकाय, जुम्ला (ख)
७.करवीर शाही जाजरकोट (ख)

माओवादी

१.गणेशप्रसाद सिंह, जाजरकोट (क)
२.नरेश भण्डारी, जुम्ला(क)
३.रातो कामी, रुकुम पश्चिम (क)
४.बीरबहादुर शाही, डोल्पा(ख)
५.गोपाल शर्मा, रुकुम पश्चिम(ख)
६.महेन्द्रबहादुर शाही, कालिकोट(ख)
७.धर्मराज रेग्मी, दैलेख (क)
८.कुलप्रसाद केसी, रोल्पा (क)

कांग्रेस
१.जीवनबहादुर शाही, हुम्ला (ख)

प्रदेश ७ : ३२ (निर्वाचन क्षेत्र)

एमाले
१.बलदेव रेग्मी, बाजुरा (क)
२.प्रकाशबहादुर शाह, बाजुरा (ख)
३.लिलाधर भट्ट, बैतडी (ख)
४.पठानसिंह बोहरा, डडेलधुरा (क)

माओवादी
१.प्रेमप्रकाश भट्ट बैतडी(क)

कांग्रेस

१.कर्णबहादुर मल्ल, डडेलधुरा(ख)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.