सप्तरीमा उपेन्द्र यादव विजयी
सप्तरी : सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् उपेन्द्र २१६३० मत प्राप्त गरी विजयी भएका हुन्
उनका निकटतम प्रतिद्वन्द्वी पूर्व सिंचाई मन्त्री माओवादी केन्द्रका उमेश यादवले ११५८४ मत ल्याए ।