प्रतिनिधिसभातर्फ जित र अग्रता ताजा अपडेट
काडमाडौं : मंसिर १० र मंसिर २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाको नजिताम आउँने क्रम जारी रहेको छ । ९ बजेसम्म अन्नपूर्ण इलेक्सन पोर्टलमा प्राप्त नतिजा अनुसार प्रतिनिधिसभा तर्फ ४९ स्थानको नतिजा सार्वजनिक भएको छ । जसअनुसार एमालले २८ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले १२ र कांग्रेसले ६ स्थानमा जित हात पारेको छ ।
संघीय समाजवादी फोरम १, नयाँशक्ति १, स्थानमा विजयी भएका छन् भने एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मतगणना जारी रहेका स्थान मध्ये प्रतिनिधिसभातर्फ एमाले सबैभन्दा बढी ५२ स्थानमा अगाडी रहेको छ भने माओावदी २३, कांग्रेस १८, फोरम ८ र राजपा १० स्थानमा अगाडी रहेका छन् ।
प्रतिनिधिसभातर्फ हालसम्मका विजयीहरु
एमाले
१.शेरबहादुर तामाङ, सिन्धुपाल्चोक–२
२.घनश्याम खतिवडा, मोरङ–१
३. गणेशसिंह ठगुन्ना, दार्चुला
४.पार्वत गुरुङ, दोलखा
५.भानुभक्त ढकाल, मोरङ–३
६. कृष्णगोपाल श्रेष्ठ, काठमाडौं–९
७. जीवनराम श्रेष्ठ, काठमाडौं–८
८. दामोदर भण्डारी, बैतडी
९. धनबहादुर बुढा, डोल्पा
१०. पोल्देल छोपाङ गुरुङ, मनाङ
११. लालबाबु पण्डित, मोरङ–६
१२.वसन्त कुमार नेम्वाङ, पाँचथर
१३.भुमिप्रसाद त्रिपाठी, धादिङ–१
१४.योगेशकुमार भट्टराई, ताप्लेजुङ
१५.गोपाल बहादुर बम, मुगु
१६.लालबहादुर थापा, बाजुरा
१७.प्रेमप्रसाद तुलाचन, मुस्ताङ
१८.कृष्ण बहादुर राई, काठमाडौं–३
१९.भैरवबहादुर सिंह,बझाङ
२०.भुपेन्द्रबहादुर थापा,म्याग्दी
२१.सूर्य प्रसाद पाठक, बाग्लुङ–१
२२.कृष्णलाल महर्जन, ललितपुर–२
२३.खेमप्रसाद लोहोनी, धादिङ–२
२४.यज्ञराज सुनुवार, ओखलढुंगा
२५.माधबकुमार नेपाल, काठमाडौं–२
२६.रविन्द्र अधिकारी, कास्की-2
२७.रिवन्द्रराज शर्मा, दैलेख
२८. विशाल भट्टरार्इ, खोटाङ
माओवादी केन्द्र
१.कमला रोका, रुकुम पूर्व
२.पम्फा भुषाल, ललितपुर–३
३.शक्तिबहादुर बस्नेत, जाजरकोट
४.देवेन्द्र पौडेल, बाग्लुङ–२
५.जनार्दन शर्मा रुकुम पश्चिम
६.अमनलाल मोदी मोरङ–४
७.गजेन्द्र बहादुर महत, जुम्ला
८.अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक–१
९.हेमकुमार राई, सोलुखुम्बु
१०. शिवकुमार मण्डल,मोरङ-5
११.दुर्गबहादुर रावत, कालिकोट
१२.देव गुरूङ, लमजुङ
नेपाली कांग्रेस
१. प्रकाशमान सिंह, काठमाडौं–१
२. गगनकुमार थापा, काठमाडौं–४
३.राजेन्द्रकुमार केसी, काठमाडौं–१०
४.मिनेन्द्र रिजाल,मोरङ–२
५.मोहन आचार्य, रसुवा
६.भीमसेनदास प्रधान,काठमाडौं–६
संघीय समाजवादी फोरम
१.उपेन्द्र यादव, सप्तरी-2
नयाँ शक्ति
डा.बाबुराम भट्टरार्इ, गोरखा-२
स्वतन्त्र
छक्कबहादुर लामा, हुम्ला