सुनसरीबाट प्रदेशसभा सदस्यमा एमालेका भण्डारी र कुसियैत विजयी

सुनसरीबाट प्रदेशसभा सदस्यमा एमालेका भण्डारी र कुसियैत विजयी

धरान :  सुनसरी क्षेत्र नम्बर १ अर्न्तगतको (क) क्षेत्रबाट प्रदेशसभा सदस्यमा एमालेका प्रदीप भण्डारी विजयी भएका छन् । भण्डारीले १९ हजार २ सय ४३ मत प्राप्त गरी सानदार विजयी हासिल गरेका छन् । उनी वाम गठबन्धनका साझा उमेद्वार हुन् ।

भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले १३ हजार ७ सय ७० मत प्राप्त गरेका छन् । उनी लोकतान्त्रीक गठबन्धनका साझा उमेद्वार हुन् ।

सुनसरी क्षेत्र नम्बर ४ को (क) क्षेत्रबाट एमालेका जगदिश कुसियैत विजयी भएका छन् । उनले कांग्रेसका रेवतीरमण दुलाललाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुुन् । कुसियैतले १६ हजार ६ सय ९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दुलाले १५ हजार २ सय ८२ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा तर्फको हाल सम्मको अपडेट

क्षेत्र नम्बर १

एमालेका जयकुमार राई २५१४३

संघिय समाजवादी अशोक राई १३०२४

क्षेत्र नम्बर २

काग्रेस सिताराम मेहता १७९५४

माओवादीका डम्मरु सुबेदी १४७४४

सुनसरी क्षेत्र नम्बर ३

एमाले भगवती चौधरी १६३१६

कांग्रेस विजय गच्छदार १३९३२

क्षेत्र नमबर ४

कांग्रेस ज्ञानेन्द्र कार्की १८४३५

एमाले रमेश श्रेष्ठ १४८८३


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.