प्रत्यक्षतर्फ ११९ सिटको नतिजा सार्वजनिक, कुन दलको कति ? पूर्ण विवरणसहित

प्रत्यक्षतर्फ ११९ सिटको नतिजा सार्वजनिक, कुन दलको कति ? पूर्ण विवरणसहित

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ मध्ये ११९ सिटको नतिजा सार्वजनिक भएको छ। ४४ निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ। स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा भने दलीय विवादका कारण मतगणना सुरु हुन सकेको छैन।

आइतबार राति १०ः३० अन्नपूर्ण इलेक्सन पोर्टलमा प्राप्त नतिजाअनुसार प्रतिनिधिसभामा ६७ सिट जितेर एमाले एक नम्बरमा छ। एमालेसँग गठबन्धन बनाएको नेकपा माओवादी केन्द्र २६ सिटसहित दोस्रो स्थानमा छ। यस्तै नेपाली कांग्रेस १४ सिट जितेर तेस्रो स्थानमा छ। संघीय समाजवादी फोरमले ५ र राजपाले ५ सिट जितेका छन्। नयाँ शक्ति नेपालले एक सिट जितेको छ। भने एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

गणना भइरहेका ४४ क्षेत्रमध्ये एमालेले १३ सिट, माओवादी केन्द्रले ९ सिट र कांग्रेसले ६ सिटमा अग्रता कायम गरेका छन्। यस्तै संघीय समाजवादी फोरम  ६ र राजपा ७ सिटमा अगाडि छन्। राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपा १/१ सिटमा अगाडि छन्।

 एमाले

१.पवित्रा निरौला (खरेल, झापा - २
२.महेश बस्नेत, भक्तपुर - २
३.मेटमणि चौधरी, दाङ - १
४.सुर्य प्रसाद पाठक, वाग्लुङ - १
५.केपी शर्मा ओली, झापा - ५-
६.पार्वत गुरुङ,दोलखा -
७.गोपालबहादुर बम, मुगू
८.पोल्देन छोपाङ गुरुङ्ग,मनाङ
९.गणेशसिंह ठगुन्ना, दार्चुला
१०.प्रदिप कुमार ज्ञवाली, गुल्मी-१
११.रविन्द्र राज शर्मा, दैलेख
१२.कृष्णगोपाल श्रेष्ठ, काठमाण्डौ - ९
१३.सुवासचन्द्र नेम्वाङ, ईलाम - २
१४. बृजेश कुमार गुप्‍ता, कपिलवस्तु - २
१५. नन्दलाल रोका क्षेत्री, बाँके-३
१६.भानुभक्त ढकाल, मोरंग - ३
१७.नारायण प्रसाद खतिवडा, नुवाकोट - २
१८.दलबहादुर राना, पाल्पा - १
१९.कृष्ण लाल महर्जन, ललितपुर - २
२०.ध्रुवकुमार शाही, सुर्खेत - १
२१.जीवनराम श्रेष्‍ठ, काठमाण्डौ- ८
२२.दामोदर भण्डारी, बैतडी
२३.विष्‍णु प्रसाद पौडेल, रुपन्देही-२
२४.पदम गिरी, पर्वत-१
२५.भुमिप्रसाद त्रिपाठी, धादिङ-१
२६.यज्ञराज सुनुवार, ओखलढुंगा
२७.सोम प्रसाद पाण्डेय, पाल्पा-२
२८.हृदयेश त्रिपाठी, नवलपरासी (प्र. ५)-१
२९.घनश्याम खतिवडा,मोरंग-१
३०.कृष्‍णबहादुर राई,काठमाण्डौ-३
३१.रविन्द्रप्रसाद अधिकारी, कास्की-२
३२.गोकर्ण राज विष्‍ट, गुल्मी-२
३३.कृष्‍ण प्रसाद दहाल, मकवानपुर-१
३४.माधवकुमार नेपाल, काठमाण्डौ -२
३५.प्रेम प्रसाद तुलाचन, मुस्ताङ-१
३६.योगेशकुमार भट्टराई, ताप्लेजुङ-१
३७.हिराचन्द्र के.सी. हिराचन्द्र के.सी., दाङ-३
३८.जगतबहादुर सुनार (विश्वकर्मा) कास्की-३
३९.खगराज अधिकारी, कास्की-१
४०.राजबहादुर बुढाक्षेत्री, दैलेख-२
४१.भैरवबहादुर सिंह, बझाङ
४२.केदार सिग्देल, तनहुँ-२
४३.बसन्त कुमार नेम्वाङ, पाँचथर
४४. ईश्वर पोखरेल, काठमाण्डौ-५
४५.शेरबहादुर तामाङ, सिन्धुपाल्चोक-२
४६.धनबहादुर बुढा, डोल्पा
४७.नारदमुनि, कैलाली-५
४८.भुपेन्द्रबहादुर थापा, म्याग्दी-१
४९.कृष्णभक्त पोख्रेल, चितवन-२
५०.झलनाथ खनाल, ईलाम-१
५१.लालप्रसाद साँवा लिम्बू, झापा-४
५२.घनश्याम भुसाल, रुपन्देही-३
५३.नवराज सिलवाल, ललितपुर-१
५४.खेमप्रसाद लोहनी, धादिङ- २
५५.राजेन्द्रकुमार राई, धनकुटा-१
५६.रामवीर मानन्धर, काठमाण्डौ-७
५७.कृष्ण कुमार श्रेष्ठ, तनहुँ - १
५८.लालबहादुर थापा, बाजुरा-१
५९.लिलानाथ श्रेष्ठ,सिराहा-३
६०.लालबाबु पण्डित, मोरंग-६
६१.विशाल भट्टराई खोटाङ
६२.गणेशकुमार पहाडी, सिन्धुली-१
६३.विरोध खतिवडा, मकवानपुर-२
६४.दलबहादुर राना, पाल्पा-१
६५.जयकुमार रार्इ, सुनसरी-१
६६.भीमबहादुर रावल,अछाम-१
६७.सुरेन्द्रप्रसाद पाण्डे, चितवन-१                                                                                                                                                                                                                                 

माओवादी

१.पम्फा भुसाल, ललितपुर- ३
२.कमला रोका, रुकुम(प्र. ५)
३.दुर्गबहादुर रावत, कालिकोट
४.चक्रपाणी खनाल, कपिलवस्तु-१
५.देवेन्द्र पौडेल, वाग्लुङ-२
६.सुदन किराती, भोजपुर
७.श्याम कुमार श्रेष्‍ठ, रामेछाप
८.हरिवोल प्रसाद गजुरेल, सिन्धुली-२
९.सुरेशकुमार राई, उदयपुर-२
१०.सुरेन्द्रकुमार कार्की, झापा-१
११.शक्तिबहादुर वस्नेतजाजरकोट
१२.शिव कुमार मंडल केवट, मोरंग - ५
१३.वर्षमान पुन, रोल्पा
१४.प्रभु साह, रौतहट-३
१५.हेमकुमार राई, सोलुखुम्बु
१६.गजेन्द्रबहादुर महत, जुम्ला
१७.जनार्दन शर्मा, रुकुम (प्र. ६) -१
१८.हरि राज अधिकारी, गोरखा-१
१९.सन्त कुमार थारु, बर्दिया-२
२०.अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक - १
२१.हितबहादुर तामाङ, नुवाकोट-१
२२.अमनलाल मोदी, मोरंग-४
२३.कृष्‍णबहादुर महरा, दाङ-२
२४.देव प्रसाद गुरुङ, लमजुङ-१
२५.महेश्‍वर जंग गहतराज (अथक), बाँके-१
२६.गौरीशंकर चौधरी, कैलाली-३

कांग्रेस

१.शेरबहादुर देउवा, डडेलधुरा
२.आलम मोहम्मद, रौतहट-२
३.राजेन्द्रकुमार केसी, काठमाण्डौ-१०
४.प्रकाशमान सिंह, काठमाण्डौ-१
५.गगन कुमार थापा, काठमाण्डौ-४
६.मोहन आचार्य, रसुवा-१
७.भिमसेन दास प्रधान, काठमाण्डौ-६
८.भरत कुमार शाहा, रुपन्देही- ५
९.यादव प्रमोद कुमार यादव, रुपन्देही-४
१०.संजय कुमार गौतम,बर्दिया-१
११.देव प्रसाद तिमलसेना, रौतहट-४
१२.अभिषेक प्रताप शाह, कपिलवस्तु-३
१३.मिनेन्द्रप्रसाद रिजाल, मोरंग-२
१४.तेजुलाल चौधरी तेजुलाल, सप्तरी-४

फोरम

१.उपेन्द्र यादव, सप्तरी-२
२.मोहम्मद ईश्तियाक राई, बाँके-२
३.डा. सूर्यनारायण यादव, सप्तरी-१
४.रामसहाय प्रसाद यादव
५.रामवावु कुमार यादव, बारा-३

राजपा
१.राजेन्द्र महतो, धनुषा-३
२.एक‍वाल मियाँ, बारा-४
३.अनिल कुमार झा, रौतहट-१
४.चन्द्रकान्त चौधरी, सप्तरी-३

५.महन्थ ठाकुर , महोत्तरी-३

नयाँ शक्ति
डा.बाबुराम भट्टरार्इ, गोरखा-२

स्वतन्त्र
छक्कबहादुर लामा, हुम्ला


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.