वाम गठबन्धनको विजयसभामा नवराज सिलवाल (फोटोफिचर)

वाम गठबन्धनको विजयसभामा नवराज सिलवाल (फोटोफिचर)

ललितपुर : ललितपुर-१ बाट पूर्वडीआइजी नवराज सिलवालले प्रतिनिधिसभा सदस्य पदमा विजयी भएपछि आइतबार पहिलो पटक लितपुरको चापागाँउमा आयोजित विजय उत्सवको आकर्षण बने। चापागाँउको सीमा क्षेत्र झ्यापाटीबाट सुरु भएको विजय र्‍याली टाहाखेल पुगेर कोणसभामा परिणत भएको थियो। सभामा बोल्दै सिलवालले आफ् नभई ललितपुरको जनताले जितेको दाबी गर्दै पाँच बर्षमा ललितपुरको विकाश गरेर सबैलाई चकित पार्ने दाबी गरे।

प्रदेश सभातर्फ दुवै क्षेत्रमा वाम गठबन्धनका प्रत्यासी चेतनाथ संजेल र लालकुमारी पुन विजयी भएपछि ललितपुरमा वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)ले संयुक्त विजय उत्सव मनाएका हुन्। ललितपुरका तीन तिनिधिसभा र ६ प्रदेशसभामा वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.