कञ्चनपुरमा बिना मगर दोब्बर मतले विजयी

कञ्चनपुरमा बिना मगर दोब्बर मतले विजयी

कञ्चनपुर :  कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट वमगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेत्री बिना मगर दोब्बर मत अन्तरले निर्वाचित भएकी छिन्।

आज बिहान सकिएको मतगणना अनुसार उनले कुल सदर भएको मतमध्य ३८ हजार ४ सय ६७ मत प्राप्त गरेकी छ्न्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिवान सिंह बिष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका छ्न्। बिना मगर यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट पराजित भएकी थिइन्। सो निर्वाचनमा दिवान सिंह बिष्ट भन्दा ७ सय कम मत ल्याएर पराजित भएकी बिनाले अहिलेको निर्वाचनमा तिनै दिवान सिंह बिष्टलाई दोब्बर मत अन्तरले पराजित गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.