सुनसरी–३ बाट गच्छदार विजयी

सुनसरी–३ बाट गच्छदार विजयी

सुनसरी : सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका विजय कुमार गच्छदार विजयी भएका छन् । बामगठबन्धनकी भगवती चौधरीलाई ३२१ मतले पराजित गर्दै छैटौं पटक गच्छदार सिंहदबारको यात्रा तय गर्न सफल भएका हुन् । गच्‍छदारले ३८९७२  मत पाएका छन् भने भगवतीले ३८६५१ मत पाइन् । 


गच्छदार २०४८ साल ,२०५१ साल, र २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए भने २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरम र २०७० सालको संविधान सभाको निर्वाचनका मधेशी अधिकार फोरम(लोकतान्त्रिक) बाट गच्छदारले चुनाव जितेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.