‘देउवाले सरुवा बढुवामा लोभ नगरी सरकार छाडुन्’

‘देउवाले सरुवा बढुवामा लोभ नगरी सरकार छाडुन्’

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम चलाउ सरकारले राजनीतिक नियुक्ति, सरुवा, बढुवामा चलखेल गरेको भन्दै आपत्ति जनाएका छन्। आइतबार राजधानीको दरबारमार्गमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले काम चलाउ बनिसकेको देउवा सरकारले गर्भनर नियुक्तिमा समेत चलखेल गरेको खुलासा गर्दै यस्तो बताएका हुन्।

‘सरकार कामचलाउ भइसकेको छ, जनमतको सम्मान गरेर सरुवा, बढुवा र नियुक्तिमा चलखेल नगरी नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्छ’, प्रचण्डले भने, ‘काम चलाउ सरकारले गर्भरनर नियुक्ति जस्तो विषयलाई समेत अगाडि बढाउनु गम्भीर विषय हो।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.