ओली र प्रचण्डले देउवालार्इ भने : सरकार गठनको बाटो खोलिदेऊ

ओली र प्रचण्डले देउवालार्इ भने : सरकार गठनको बाटो खोलिदेऊ

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताजा जनादेश अनुरुप नयाँ सरकार गठनको बाटो खोलिदिन आह्वान गरेका छन्। ओली र प्रचण्डले संयुक्त विज्ञप्तीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेका हुन्। विज्ञप्तिमा पार्टी एकता र स्थिर सरकारको लागि दुवै पक्ष प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

‘हामी प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सिर्जना नगर्न र संविधान एवम् लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्दछौं।’

विज्ञप्तिको पूर्ण पाठ :


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.